FAQs Complain Problems

समाचार

७७/७८

लिखित परिक्षाको सूचना प्रकाशित गरिएको बारे।

प्रस्तुत बिषयमा सान्नी त्रिवेणी गाउँपालिकाको मिति २०७७ साउन २६ गते प्रकाशित बिज्ञापन अनुसार प्रधान्मन्त्री रोजगार कार्यक्रम अन्तर्गत बिज्ञापन नं. २-०७७/०७८ प्रविधिक सहायकको लिखित परिक्षा मिति २०७७/०७/२४ गते हुने भएकोले यस सूचना मार्फत सम्बन्धीत उम्मेदवारहरुलाई जानकारी गराईन्छ।

लिखित परिक्षाको सूचना प्रकाशित गरिएको बारे।

प्रस्तुत बिषयमा सान्नी त्रिवेणी गाउँपालिकाको मिति २०७७ भाद्र १५ गते प्रकाशित बिज्ञापन अनुसार नेपाल जलवायु परिवर्तन सहयोग कार्यक्रम-२ अन्तर्गत बिज्ञापन नं. ४-०७७/०७८ सामाजिक परिचालकहरुको लिखित परिक्षा मिति २०७७/०७/२४ गते हुने भएकोले यस सूचना मार्फत सम्बन्धीत उम्मेदवारहरुलाई जानकारी गराईन्छ।

लिखित परिक्षाको सूचना प्रकाशित गरिएको बारे।

प्रस्तुत बिषयमा सान्नी त्रिवेणी गाउँपालिकाको मिति २०७७ भाद्र १५ गते प्रकाशित बिज्ञापन अनुसार नेपाल जलवायु परिवर्तन सहयोग कार्यक्रम-२ अन्तर्गत बिज्ञापन नं. ३-०७७/०७८ प्रविधिक सहायकको लिखित परिक्षा मिति २०७७/०७/२४ गते हुने भएकोले यस सूचना मार्फत सम्बन्धीत उम्मेदवारहरुलाई जानकारी गराईन्छ।

प्रराम्भिक छनौट सुची प्रकाशित गरिएको बारे।

प्रस्तुत बिषयमा यस सान्नी त्रिवेणी गाउँपालिका मिति २०७७/०४/२६ मा प्रकाशित सूचना अनुसार प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत प्रविधिक सहायक पद करार सेवाको लागी तपशिल बमोजिमको सूचना प्रकाशित गरिएको व्यहोरा जानकारी गरिन्छ।

प्रराम्भिक छनौट सुची प्रकाशित गरिएको बारे।

प्रस्तुत बिषयमा यस सान्नी त्रिवेणी गाउँपालिका मिति २०७७/०९/१५ मा प्रकाशित सूचना अनुसार नेपाल जलबायु परिवर्तन सहयोग कार्यक्रम-२ (NCCSP2) अन्तर्गत सामाजिक परिचालक पद करार सेवाको लागी तपशिल बमोजिमको सूचना प्रकाशित गरिएको व्यहोरा जानकारी गरिन्छ।

Pages