यस गाउँपालिकाको आ.ब. २०७७/०७८ को लागि प्राप्त कार्यक्रम कार्यान्वयन गर्नका लागि तपशिल बमोजिमका कर्मचारी सेवा करारमा पदपुर्ती गर्नु पर्ने भएकोले योग्यता पुगेका ईच्छुक उमेदवारहरु बाट मिति २०७७/०८/२४ गते भित्र दरखास्त आवहान गरिएको छ।
गाउँपालिका अध्यक्ष संग कृषि स्वरोजगार कार्यक्रम अन्तर्गत गाउँपालिकाका बेरोजगार युवा युवतीहरुलाई स्वरोजगार मार्फत बेमौसमी तरकारी खेती-३ जना, केरा खेती-१ जना, किवी खेती-३ जना, दाते ओखर खेती-३ जना, टिमुर खेती-३ जना, मौरी पालन-१ जना, बुद्ध चित्र खेती-१ जना गरी जम्मा १५ जनालाई युवा लक्षित कार्यक्रमको