FAQs Complain Problems

समाचार

७७/७८

सेवा करारमा कर्मचारी भर्ना सम्बन्धी सुचना ।

यस कार्यालयाको आ.ब. २०७७/०७८ को नेपाल जलबायु परिवर्तन सहयोग कार्यक्रम-२ (NCCSP2) को लागी सब-ईन्जिनियर र सामाजिक परिचालक पदको लागी खुला प्रतियोगितात्मक परिक्षा द्वारा सेवा करारमा पदपुर्ति गर्नाका लागी बिज्ञापन प्रकाशित गरिएको व्यहोरा सबैमा जानकारी गराईन्छ। 

प्राविधिक सहायक करारमा पदपुर्ती गर्ने सम्बन्धमा

श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय प्रधानमन्त्री रोजगार कार्यक्रमको पत्र संख्या २०७७/०७८ च.नं. २३ को मिति २०७७/०४/१२ को पत्रानुसार यस सान्नी त्रिवेणी गाउँपालिकामा संचालित रोजगार सेवा केन्द्र को लागी आवश्यक प्रविधिक सहायक पदमा करारमा पदपुर्तिका लागी दरखास्त दिन हुन आवहान गरिन्छ। 

सान्नी त्रिवेणी गाउँपालिका कार्यपालिकाको आर्थिक बजेट- २०७७/०७८

सान्नी त्रिवेणी गाउँपालिकाको आर्थिक बर्ष २०७७/०७८ को बजेट तथा कार्यक्रम

Pages