यस गाउँपालिकाको आ.ब. २०७७/०७८ को लागि प्राप्त कार्यक्रम कार्यान्वयन गर्नका लागि तपशिल बमोजिमका कर्मचारी सेवा करारमा पदपुर्ती गर्नु पर्ने भएकोले योग्यता पुगेका ईच्छुक उमेदवारहरु बाट मिति २०७७/०८/२४ गते भित्र दरखास्त आवहान गरिएको छ।
गाउँपालिका अध्यक्ष संग कृषि स्वरोजगार कार्यक्रम अन्तर्गत गाउँपालिकाका बेरोजगार युवा युवतीहरुलाई स्वरोजगार मार्फत बेमौसमी तरकारी खेती-३ जना, केरा खेती-१ जना, किवी खेती-३ जना, दाते ओखर खेती-३ जना, टिमुर खेती-३ जना, मौरी पालन-१ जना, बुद्ध चित्र खेती-१ जना गरी जम्मा १५ जनालाई युवा लक्षित कार्यक्रमको
प्रधानमन्त्री कृषि आधुनिकरण कार्यक्रम अन्तरगत यस सान्नी त्रिवेणी गाउँपालिका कृषि विकास शाखाले संचालन गर्ने राष्ट्रिय र स्थानीय महत्वका खाद्य तथा पोषण सुरक्षामा टेवा पुर्याउने बाली वस्तुको साना व्यवसायिक कृषि उत्पादन केन्द्र पकेट विकास कार्यक्रम संचालन गर्ने भएकाले पकेट क्षेत्र विकास गर्ने चाहने