FAQs Complain Problems

समाचार

बेमौसमी तरकारी खेती, केरा खेती, किवी खेती, दाते ‍ओखर खेती, टिमुर खेती, मौरी पालन, बुद्ध चित्र खेती सम्बनधी युवा लक्षित कार्यक्रमको प्रस्तावना आवहान सम्बनधी सूचना।

गाउँपालिका अध्यक्ष संग कृषि स्वरोजगार कार्यक्रम अन्तर्गत गाउँपालिकाका बेरोजगार युवा युवतीहरुलाई स्वरोजगार मार्फत बेमौसमी तरकारी खेती-३ जना, केरा खेती-१ जना, किवी खेती-३ जना, दाते ‍ओखर खेती-३ जना, टिमुर खेती-३ जना, मौरी पालन-१ जना, बुद्ध चित्र खेती-१ जना गरी जम्मा १५ जनालाई युवा लक्षित कार्यक्रमको माध्यमबाट सवरोजगार प्रवर्द्धन गरिने। उमेरको हक १८ बर्ष पुरा भई ५० बर्ष ननाघेको हुनुपर्ने।

आर्थिक वर्ष: