FAQs Complain Problems

समाचार

राष्ट्रिय र स्थानीय महत्वका खाद्य तथा पोषण सुरक्षामा टेवा पुर्याउने बाली वस्तुको साना व्यवसायिक कृषि उत्पादन केन्द्र पकेट विकास कार्यक्रम संचालनको लागि निवेदन पेस गर्ने सम्बन्धि सुचना।

प्रधानमन्त्री कृषि आधुनिकरण कार्यक्रम अन्तरगत यस सान्नी त्रिवेणी गाउँपालिका कृषि विकास शाखाले संचालन गर्ने राष्ट्रिय र स्थानीय महत्वका खाद्य तथा  पोषण सुरक्षामा टेवा पुर्याउने बाली वस्तुको साना व्यवसायिक कृषि उत्पादन केन्द्र पकेट विकास कार्यक्रम संचालन गर्ने भएकाले पकेट क्षेत्र विकास गर्ने चाहने कृषक समुह /कृषि सहकारी /कृषि फर्मले आवश्यक कागजात सहित यो सुचना प्रकाशित भएको मितिले २१ दिन भित्र अर्थात मिति २०७७।०८।०९गते भित्र यस सान्नी त्रिवेणी गाउँपालिका कृषि विकास शाखामा पकेट क्षेत्र विकासका लागि निवेदन दिन सम्बन्धीत सबैमा जानकारी गरार्इन्छ।

आर्थिक वर्ष: