FAQs Complain Problems

समाचार

लिखित परिक्षाको सूचना प्रकाशित गरिएको बारे।

प्रस्तुत बिषयमा सान्नी त्रिवेणी गाउँपालिकाको मिति २०७७ भाद्र १५ गते प्रकाशित बिज्ञापन अनुसार नेपाल जलवायु परिवर्तन सहयोग कार्यक्रम-२ अन्तर्गत बिज्ञापन नं. ३-०७७/०७८ प्रविधिक सहायकको लिखित परिक्षा मिति २०७७/०७/२४ गते हुने भएकोले यस सूचना मार्फत सम्बन्धीत उम्मेदवारहरुलाई जानकारी गराईन्छ।

आर्थिक वर्ष: