FAQs Complain Problems

समाचार

पोषणमैत्री स्थानीय तह घोषणाको लागि विशेष अनुदान कार्यक्रम कार्यान्वयनका लागि शिलबन्दी प्रस्ताव आह्‍वान गरिएको सूचना.

यस गाउँपालिकाका ९ वटै वडामा आ.व. २०८०/०८१ मा यस गाउँपालिकाको स्वीकृत बजेट कार्यक्रम अनुसार पोषणमैत्री स्थानीय तह घोषणाको लागि विशेष अनुदान कार्यक्रम संचालन गर्नुपर्ने भएकोले सोका लागि प्रतिस्पर्धाबाट योग्यताक्रम निर्धारण गरी सेवा प्रदायक संस्थाको छनोट गर्नुपर्ने भएकोले ईच्छुक सेवा प्रदायक संस्था/ गैर सरकारी संस्था/फर्मबाट उक्त कार्यक्रम सञ्‍चालन गर्नका लागि रितपूर्वक प्रस्ताव आह्‍वान गरिएको व्यहोरा सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशन गरिएको छ।

It appears your Web browser is not configured to display PDF files. Download adobe Acrobat or click here to download the PDF file.

Click here to download the PDF file.

आर्थिक वर्ष: