FAQs Complain Problems

समाचार

७६/७७

सान्नी त्रिवेणी गाउँपालिका कार्यपालिकाको बिनियोजन ऐन. २०७७

स्थानीय तहको विनियोजन ऐन

सान्नी त्रिबेणी गाउँपालिकाको आ.ब २०७७/०७८ को सेवा र कार्यहरको लागि स्थिनिय कोष बाट केहि कम खर्च गर्ने र केहि रकम बिनियोजन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको ऐन

उपस्थिति भईदिने बारे।

प्रस्तुत बिषयमा आ.ब २०७६/०७७ को गाउँपालिकाको ७ औ गाउँशभा बैठक २०७७ साल अषाढ १० गते तपशिल बमोजिमका प्रस्तावहरुमा छलफल गर्नु पर्ने भएको हुदा यहाँहरुको गरिमामय उपश्थितिका लागि अनुरोध छ।

तपशिलः

  1. सोक प्रस्ताव
  2. निति तथा कार्यक्रम

सवारी साधन खरिद गर्ने सम्बन्धी सूचना

यस गाउँपालिकालाई आवश्यक पर्ने तपशिल बकोजिमको यान्त्रिक उपकरण E-Bidding मार्फत खरिद गर्नुपर्ने भएकोले उत्पादाक कम्पनीको नेपालमा रहेको आधिकारीक बिक्रेता(Importer) ले वा बिक्रेता(Importer) ले अधिकार प्रत्यायोजन गरेको फर्म तथा संस्थाले मात्र देहाय बमोजिमका शर्तहरुको अधिनमा रही रितपुर्वकको बोलपत्र पेश

Pages