FAQs Complain Problems

समाचार

उपस्थिति भईदिने बारे।

प्रस्तुत बिषयमा आ.ब २०७६/०७७ को गाउँपालिकाको ७ औ गाउँशभा बैठक २०७७ साल अषाढ १० गते तपशिल बमोजिमका प्रस्तावहरुमा छलफल गर्नु पर्ने भएको हुदा यहाँहरुको गरिमामय उपश्थितिका लागि अनुरोध छ।

तपशिलः

  1. सोक प्रस्ताव
  2. निति तथा कार्यक्रम

आर्थिक वर्ष: