नेपालको कर्णाली क्षेत्रमा स्थित सान्नी त्रिवेणी गाउँपालिकाको स्थापना एउटा दीर्घकालिन सोच “व्यवसायिक, औद्योगिक तथा बहुसांस्कृतिक समुन्नत गाउँ सान्नी त्रिवेणी” का साथ २०३४ सालमा कर्णाली अञ्चलको कालिकोट जिल्लामा भएको हो र भौगोलिक अवस्थितिलार्इ मध्यनजर गर्दै मिति २०७४/०६/०१ गते देखि नेपाल सरकार मन्त्रिपरिषदको निर्णयबाट सान्नी त्रिवेणी गाउँपालिकाको स्तरोन्नती भई सान्नी त्रिवेणी गाउँपालिका हुन गएको हो ।
यस गाउँपालिकालाई आवश्यक पर्ने तपशिल बकोजिमको यान्त्रिक उपकरण E-Bidding मार्फत खरिद गर्नुपर्ने भएकोले उत्पादाक कम्पनीको नेपालमा रहेको आधिकारीक बिक्रेता(Importer) ले वा बिक्रेता(Importer) ले अधिकार प्रत्यायोजन गरेको फर्म तथा संस्थाले मात्र देहाय बमोजिमका शर्तहरुको अधिनमा रही रितपुर्वकको बोलपत्र पेश
यस गाउँपालिका अन्तरगत सेवा ईकाइका लागी माग र बिज्ञापन गरिएको MIS अप्रेटर पद संख्या १ र फिल्ड सहायक पद संख्या २ का लागी राष्ट्रिय परिच्य पत्र पञ्जिकरण बिभाग बबरमहल काठमाडौंको संक्षिप्त सूचिको प्रप्ताङ्कका र मिति २०७६/०७/२७ गते सिप परिक्षण तथा अन्तरवार्ता समिति द्वारा लिईएको सिप परिक्षण तथा अन्तरव
यस गाउँपालिकाको लागि सब र्इन्जिनियर वा सब अोभरसियर पदमा पदपुर्ति गर्नुपर्ने भएको हुदा देहाया बमोजिम योगता पुगेको उम्मेदवारबाट दरखासत आव्हान गरिन्छ। दरखास्त भर्ने अन्तिम मिति २०७५/६/१८
यस गाउँपालिकाको तपशिलका गाउँपालिकाको कार्यलय र वडा कार्यलयहरुको लागि कार्यलय सहयोगी पदमा पदपुर्ति गर्नुपर्ने भएको हुदा देहाया बमोजिम योगता पुगेको उम्मेदवारबाट दरखासत आव्हान गरिन्छ।
यस गाउँपालिकाको आ.ब. २०७७/०७८ को लागि प्राप्त कार्यक्रम कार्यान्वयन गर्नका लागि तपशिल बमोजिमका कर्मचारी सेवा करारमा पदपुर्ती गर्नु पर्ने भएकोले योग्यता पुगेका ईच्छुक उमेदवारहरु बाट मिति २०७७/०८/२४...
प्रधानमन्त्री कृषि आधुनिकरण कार्यक्रम अन्तरगत यस सान्नी त्रिवेणी गाउँपालिका कृषि विकास शाखाले संचालन गर्ने राष्ट्रिय र स्थानीय महत्वका खाद्य तथा पोषण सुरक्षामा टेवा पुर्याउने बाली वस्तुको साना...
गाउँपालिका अध्यक्ष संग कृषि स्वरोजगार कार्यक्रम अन्तर्गत गाउँपालिकाका बेरोजगार युवा युवतीहरुलाई स्वरोजगार मार्फत बेमौसमी तरकारी खेती-३ जना, केरा खेती-१ जना, किवी खेती-३ जना, दाते ओखर खेती-३ जना,...