FAQs Complain Problems

समाचार

घटना दर्ता (जन्म, मृत्यु, विवाह, बसाँर्इ सरार्इँ तथा सम्बन्धविच्छेद )

अनलार्इन घटना दर्ता (जन्म, मृत्यु, विवाह, बसाँर्इ सरार्इँ तथा सम्बन्धविच्छेद )

स्थानीय शासन तथा सामुदनयिक विकास मन्त्रालयले घरमै बसेर घटना दर्ता (जन्म दर्ता)फारम भर्ने व्यवस्था मिलाएको छ।जन्म दर्ता गरेपछि अन्य दर्ता( मृत्यु, विवाह, बसाँर्इ सरार्इँ तथा सम्बन्धविच्छेद )गर्न नगपालिका आउनु पर्नेछ| घटना दर्ताको लागि  यहाँ क्लिक गर्नुहोस् र  तल भनेअनुसार गर्नुहोस्।

  • पेज खुलेपछि "नयाँ थप्नुहोस"मा क्लिक गर्नुहोस् र फारम भर्नुहोस्। 
  • फारम भरिसकेपछि अन्तमा मोबाइल नं. हालेर पेश गर्नुहोस।
  • दिइएको मोबाइल नं. मा एउटा टोकन नं. अाउछँ।
  • त्यो टोकन नं. लिएर कार्यालयमा ३० दिन भित्र सर्म्पक गर्नुपर्छ।
  • ३० दिन पछि टोकन काम लाग्ने छैन र नयाँ फारम भर्नुपर्छ।

घटना दर्ताको फारम हेर्नको लागि तल दिईएको दोकुमेंटमा क्लिक गर्नुहोस |

  1. जन्म दर्ता फराम
  2. बसार्इसरार्इ दर्ता फाराम

प्रकार:

आर्थिक वर्ष: