FAQs Complain Problems

बाख्राको साना ब्यवसायिक कृषि उत्पादन केन्द्र (पकेट ) विकास कार्यक्रम सऺचालन सम्बन्धि सुचना ।

प्रस्तुत विषयमा  संघिय सरकार शर्सत अनुदान अन्तर्गत चालु आ.व. २०७९/०८० को  स्वीकृत बार्षिक कार्यक्रम अनुसार बाख्राको साना ब्यवसायिक कृषि उत्पादन केन्द्र (पकेट) विकास कार्यक्रम कार्य सऺचालन प्रक्रिया (प्रधानमन्त्रि कृषि आधुनिकिकरण प्रयोजना कार्यन्वयन म्यानुअल) अनुसार  कार्य गर्न ईच्छुक यस सान्नी त्रिवेणी गाउँपालिका वडा नं. (७/८ र ९) साविक मुम्रा गा. वि.स. मा संचालित  सहकारी सऺस्था, कृषक समुह/ समिति र ब्यक्तिगत फर्महरुले यो सुचना प्रकाशित भएको मितिले  १५ औ दिन  (मिति २०७९/१०/१० गते )  भित्र कार्यालय समयमा निवेदन दर्ता गर्नु हुन यो सुचना आव्हान  गरिन्छ । साथै रित्त नपुगेका वा म्याद नाघी प्राप्त हुन आएका निवेदनहरु छनौटका लागि समावेश नहुने व्यहोरा समेत जानकारी गराईन्छ ।

आर्थिक वर्ष: