FAQs Complain Problems

समाचार

सेवा करारमा पदपुर्ती गर्ने सम्बन्भमा सूचना

यस गाउँपालिकाको आ.ब. २०७७/०७८ को लागि  प्राप्त कार्यक्रम कार्यान्वयन गर्नका लागि तपशिल बमोजिमका कर्मचारी सेवा करारमा पदपुर्ती गर्नु पर्ने भएकोले योग्यता पुगेका ईच्छुक उमेदवारहरु बाट मिति २०७७/०८/२४ गते भित्र दरखास्त आवहान गरिएको छ।

आर्थिक वर्ष: