FAQs Complain Problems

समाचार

पोषण सम्बन्धी आयमुलक कार्यक्रम संचालनका लागि प्रस्ताव गरिएको सूचना ।

पोषण सम्बन्धी आयमुलक कार्यक्रम संचालनका लागि प्रस्ताव गरिएको सूचना ।पोषण सम्बन्धी आयमुलक कार्यक्रम संचालनका लागि प्रस्ताव गरिएको सूचना ।

(प्रथम पटक सुचना प्रकाशन मिति २०८०/१२/०१)

         उपर्युक्त विषयमा बहुक्षेत्रीय पोषण कार्यक्रमको आ.व. २०८०/०८१ को स्विकृत बार्षिक कार्यक्रम(सशर्तअनुदान)अनुसार महिला,बालबालिका र किशोर,किशोरीहरुमा विद्यमान रहेको कुपोषणको अवस्था र दिगो विकासको लक्ष्य अनुरुप कुपोषणको समस्यालाई समाधान गर्न बहुक्षेत्रिय पोषणको अवधारणा अनुसार विपन्न अवस्थाका मातृशिशुको पोषण अवस्थामा सुधार ल्याउनका लागि विपन्न महिला सहकारी वा समुहलाई आयआर्जनका लागि रु ६,००,०००।-( अक्षेरुपि छ लाख मात्र) अनुदान प्रदान गर्ने उदेश्यले महिला सहकारी वा समुहमा बहुक्षेत्रिय पोषण योजना कार्यक्रम मार्गदर्शन २०७८ˮ बमोजिम आयमुलक कार्यक्रम सञ्चालन गर्न इच्छुक महिला सहकारी वा समुहले अनुदानका लागि तपशिल बमोजिमका संलग्न कागजात सहित यो सुचना प्रकाशित भएको मितिले १५ दिन अर्थात २०८० चैत्र १५ गते भित्र यस कार्यालयमा प्रस्तावना पेश गर्न हुन सम्बन्धित सबैको जानकारीका लागि यो सुचना प्रकाशित गरीएको छ।

 

आवेदनको ढाँचा लगायत अनुसुचीहरु यस गाउँपालिकाको वेवसाईटः www.sannitrivenimun.gov.np बाट प्राप्त गर्न सकिनेछ।

 

 

It appears your Web browser is not configured to display PDF files. Download adobe Acrobat or click here to download the PDF file.

Click here to download the PDF file.

आर्थिक वर्ष: