FAQs Complain Problems

समाचार

कार्यादेश दिईएको सम्बन्धमा (श्री नेपाल पब्लिक सर्मिला जे.भी)

प्रस्तुत बिषयमा यस कार्यालय अन्तर्गत आ.ब २०७८/०७९ मा गाउँपालिका प्रशासकिय भवन निर्माणको लागी संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालय योजना तथा अनुगमन शाखा काठमाडौ बाट ६० प्रतिशत र यस गाउँपालिाका बाट ४० प्रतिशतरकम बाट मिति २०७८/१२/२५ गते हिमालय टाईम्समा आवहान प्रकाशित सूचना अनुसार ठेक्का नं IFB No:- STRM/WORKS/2078-079/NCB/NCB-07 श्री नेपाल पब्लिक सर्मिला जे.भी लाई तपशिलकाो गाउँपालिकाको प्रशासकिय भवन निर्माण गर्नका लागि यो कार्यदेश दिइएको छ।

आर्थिक वर्ष: