FAQs Complain Problems

समाचार

७५/७६

नागरिक वडापत्र

सरकारी कार्यालयमा सेवा लिन आउने सेवाग्राहीलाई कार्यालयबाट प्रदान गरिने सुविधाबारे सुसूचित गर्न र कार्यालयका काममा पारदर्शिता ल्याई सुशासन कायम गर्न प्रत्येक सरकारी कार्यालयहरूमा नागरिक बडापत्र राखिएको हुन्छ। नागरिक बडापत्रले सरकारी कार्यालय तथा सार्वजनिक निकायहरूले प्रदान गर्ने सेवा सुविधाबारे जानकारी गराउँछ। यस्तै सम्बन्धित कार्यालयले दिने सेवा र त्यसको प्रकृति, सेवाग्राहीले सेवा प्राप्त गर्न अपनाउनुपर्ने प्रक्रिया, सेवा प्रदान गर्न लाग्ने समयावधि, सेवा प्रदान गर्ने पदाधिकारी र निजको कार्य कक्षको विवरण, सेवा प्राप्त गर्न लाग्ने दस्तुर तथा अन्य रकम लाग्ने भएमा सोको विवरण र सेवा प्राप्त नभए

सेवा करारमा कर्मचारी आवश्यकता सम्बन्धि सुचना

यस गाउँपालिकाको लागि सब र्इन्जिनियर वा सब अोभरसियर पदमा पदपुर्ति गर्नुपर्ने भएको हुदा देहाया बमोजिम योगता पुगेको उम्मेदवारबाट दरखासत आव्हान गरिन्छ। दरखास्त भर्ने अन्तिम मिति २०७५/६/१८

Pages