यस गाउँपालिकाको तपशिलका गाउँपालिकाको कार्यलय र वडा कार्यलयहरुको लागि कार्यलय सहयोगी पदमा पदपुर्ति गर्नुपर्ने भएको हुदा देहाया बमोजिम योगता पुगेको उम्मेदवारबाट दरखासत आव्हान गरिन्छ।
यस गाउँपालिकाको आ.व २०७५/०७६ को लागि तपशिलको पदमा खुल्ला प्रतियोगितात्मक परिक्षाद्धारा सेवा करारमा पदपुर्ति गर्नुपर्ने भएको हुदा देहाय बमोजिमको योगता पुगेको उम्मेदारबाट दरखास्त आव्हान गरिन्छ । तोकिएको न्युनत्तम योगता पुगेको उम्मेदवारहरुले यस गाउँपालिकाको कार्यलयमा समय भित्र आव