समाचार
सिलबन्दी दरभाउपत्र स्वीकृती गर्ने आशयको सूचना ।
यस कार्यालयबाट सङ्घीय सरकार शर्सत अनुदान बजेट शीर्षक नं. २२५२२ सामुदायिक विद्यालयलाई निशुल्क स्यानिटरी प्याड व्यवस्थापन कार्यको लागि शिलबन्दी दरभाउपत्र आह्वान गरिएकोमा e-gp System मार्फत यस कार्यालयमा दर्ता हुन आएका शिलबन्दी दरभाउपत्रहरूको मूल्याङ्कन गर्दा निम्न फर्मको कबोल अंक न्यूनतम मुल्याङ्कीत र सारभूत रुपमा प्रभावग्राही देखिएकोले सार्वजनिक खरिद ऐन, २०६३ को नियम ४० को उपनियम ५ र सार्वजनिक खरिद नियमावली, २०६४ को दफा ८४ को उपदफा १० बमोजिम सबैको जानकारीका लागी यो सूचना प्रकाशित गरिएको छ ।