Welcome to सान्नी त्रिवेणी गाउँपालिका । "अाज हुने काम अाजै गरौ, सेवा ग्राहीको असहजतालार्इ मनन् राखौ ! "

"सान्नी त्रिवेणी गाउँपालिकामा तपाइलाई स्वागत छ !"

सान्नी त्रिवेणी गाउँपालिकाको एक संक्षिप्त परिचय !

 नेपालको कर्णाली क्षेत्रमा स्थित सान्नी त्रिवेणी गाउँपालिकाको स्थापना एउटा दीर्घकालिन सोच “व्यवसायिक, औद्योगिक तथा बहुसांस्कृतिक समुन्नत गाउँ सान्नी त्रिवेणी” का साथ २०३४ सालमा कर्णाली अञ्चलको कालिकोट जिल्लामा भएको हो र भौगोलिक अवस्थितिलार्इ मध्यनजर गर्दै मिति २०७४/०६/०१ गते देखि नेपाल सरकार मन्त्रिपरिषदको निर्णयबाट सान्नी त्रिवेणी गाउँपालिकाको  स्तरोन्नती भई सान्नी त्रिवेणी गाउँपालिका हुन गएको हो ।

सेवा करारमा कर्मचारी आवश्यकता सम्बन्धि सुचना

यस गाउँपालिकाको लागि सब र्इन्जिनियर वा सब अोभरसियर पदमा पदपुर्ति गर्नुपर्ने भएको हुदा देहाया बमोजिम योगता पुगेको उम्मेदवारबाट दरखासत आव्हान गरिन्छ। दरखास्त भर्ने अन्तिम मिति २०७५/६/१८

खुला प्रतियोगितात्मक (सेवा करार) परीक्षाको विज्ञापन

यस गाउँपालिकाको तपशिलका गाउँपालिकाको  कार्यलय र वडा  कार्यलयहरुको लागि कार्यलय सहयोगी पदमा पदपुर्ति गर्नुपर्ने भएको हुदा देहाया बमोजिम योगता पुगेको उम्मेदवारबाट दरखासत आव्हान गरिन्छ।

सेवा करारमा प्राविधिक कर्मचारी भर्ना सम्बन्धमा

यस गाउँपालिकाको आ‍.व २०७५/०७६ को लागि तपशिलको पदमा खुल्ला प्रतियोगितात्मक परिक्षाद्धारा सेवा करारमा पदपुर्ति गर्नुपर्ने भएको हुदा देहाय बमोजिमको योगता पुगेको उम्मेदारबाट दरखास्त आव्हान गरिन्छ । तोकिएको न्युनत्तम योगता पुगेको उम्मेदवारहरुले यस गाउँपालिकाको कार्यलयमा समय भित्र आव