FAQs Complain Problems

समाचार

चालु आ.व. २०७९/०८० को भुक्तानी र खाता बन्द हुने सुचना

              बिषयः चालु आ.व. २०७९/080 को भुक्तानी र खाता बन्द हुने सम्बन्धमा ।

      प्रस्तुत बिषयमा आर्थिक कार्यविधी तथा वित्तिय उत्तरदायित्व नियमावली, २०७७ को नियम ३०(१) बमोजिम भुक्तानी दिनुपर्ने रकम आर्थिक वर्ष सम्पन्‍न हुनुभन्दा कम्तिमा ७(सात) दिन अगाबै भुक्तानी दिई निकासा र खर्चको लेखा अद्यावधिक गरी भुक्तानी निकासा बन्द गर्नुपर्ने कानुनी प्रावधान रहेको छ। यस गाउँपालिकाबाट सन्चालित सम्पुर्ण योजना तथा कार्यक्रमहरु मिति २०८०/०३/१५ गतेभित्र पुर्ण रुपमा सम्पन्‍न गरी मिति २०८०/०३/२० गते भित्र अनिवार्य भुक्तानी लिन अनुरोध छ। संचित कोष व्यवस्थापन प्रणाली (SUTRA)  २०८०/०३/२४ गते राति १२ बजेसम्म मात्र सञ्‍चालन हुने भएकाले सो अवधिमा भुक्तानी नलिई निकासा बन्द भएमा यस सान्‍नी त्रिवेणी गाउँपालिकाको कार्यालय जवाफदेही नहुने व्यहोरा समेत सम्बन्धित सबैमा जानकारीका लागि हार्दिक अनुरोध छ।

              रोध छ।

आर्थिक वर्ष: