FAQs Complain Problems

समाचार

सवारी साधन खरिद गर्ने सम्बन्धी सूचना

यस गाउँपालिकालाई आवश्यक पर्ने तपशिल बकोजिमको यान्त्रिक उपकरण E-Bidding मार्फत खरिद गर्नुपर्ने भएकोले उत्पादाक कम्पनीको नेपालमा रहेको आधिकारीक बिक्रेता(Importer) ले वा बिक्रेता(Importer) ले अधिकार प्रत्यायोजन गरेको फर्म तथा संस्थाले मात्र देहाय बमोजिमका शर्तहरुको अधिनमा रही रितपुर्वकको बोलपत्र पेश गर्नुहुन यो सूचना प्रकाशित गरिएको छ।

आर्थिक वर्ष: